Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं  – इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसबीच सोमबार रोममा भेटवार्ता भएको छ ।

इटालीको रोममा रहेको संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको मुख्यालय मा जारी संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली-२०२३ सम्मेलनमा सहभागी हुने क्रममा उक्त भेटवार्ता भएको हो ।

भेटवार्तामा पर्यावरण, खाद्य सुरक्षा, नेपाल र राष्ट्र संघबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया