Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सरकारले २६ जना सहसचिवको सरुवा गरेको छ । सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको निर्णय अनुसार विभिन्न मन्त्रालय अन्तरगतका सहसचिवहरु सरुवा गरिएको हो ।

निर्णय अनुसार जाजरकोटका प्रमुख जिल्ला अधिकरी फेरिएका छन् । ललितपुर र पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि परिवर्तन गरिएको छ ।

तपाईको प्रतिक्रिया