Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्ष २०८०/८१ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । वेबसाइटमार्फत सार्वजनिक गरिएको मौद्रिक नीतिले नीतिगत दर घटाएर ६.५ प्रतिशत कायम गरेको छ । हाल यस्तो दर ७ प्रतिशत रहेको थियो ।

नीतिगत दर घटेपछि बैंकहरुले राष्ट्र बैंकमार्फत लिने अल्पकालीन सापटीमा लागत कम पर्न जानेछ । यसले समग्र ब्याज घटाउन बैंकहरूलाई दबाब पुग्ने अनुमान छ । त्यस्तै हालको बैंकदर ७.५ प्रतिशतको सीमालाई भने यथावत राखिएको छ । तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बैकहरुलाई कर्जा प्रवाह गर्दा लिने दर नै बैंकदर हो ।

मौद्रिक नीतिको पूर्णपाठ :-

तपाईको प्रतिक्रिया