Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – कलाकार सन्दीप क्षेत्रीले संचालन गर्दै आएको कार्यक्रम ह्वाट द फ्लप बन्द भएको छ । कान्तिपुर टिभी एचडीले प्रसारण गर्दै आइरहेको यो कार्यक्रम बन्द गरिएको टेलिभिजनले एक सूचना जारी गर्दै जानकारी दिएको हो ।

यो कार्यक्रमको केही दिनअघिको एपिसोडमा कलाकार पल शाह पाहुना थिए । यो एपिसोडमा सन्दीप र पलले गरेका कुराकानीलाई लिएर चर्को आलोचना भएको थियो । यही कारण टेलिभिजनले एपिसोड सामाजिक संजालबाट पनि हटाएको थियो ।

तपाईको प्रतिक्रिया