Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

दाङको घोराही उपमहानगरपालिका-१८ स्थित घोरदौरामा धारामा खानेपानी भर्न अघिल्लो दिनदेखि लाइनमा राखिएका रित्ता गाग्री । ८८ घरधुरी भएको यस गाउँमा ६ वटा सार्वजनिक धारामा बिहान १ घण्टा मात्र पानी आउने गर्दछ । तस्वीर : कुलदीप न्यौपाने / रासस

तपाईको प्रतिक्रिया