आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली जाने भएका छन् । संयुक्त राष्ट्र संघको कार्यक्रममा भाग लिनका लागि प्रचण्ड इटाली जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड साउन ७ गते इटाली गएर साउन ११ गते नेपाल फर्किने कार्यक्रम रहेको बालुवाटार स्रोतले जानकारी दियो ।

प्रधामन्त्री प्रचण्डको भ्रमणबारे आजको मन्त्रिपरिषद्‌ले निर्णय गर्ने बताइएको छ । उक्त कार्यक्रमको लागि नेपालबाट २० सदस्य जाने तयारी भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया