Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सत्तासाझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसेको हो ।

बैठकमा १० एजेन्डामाथि छलफल हुनेछ । सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकबाट १० एजेन्डा तय गरिएको थियो ।

तपाईको प्रतिक्रिया