Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – मंगलबार सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर छ । सुनको मूल्य प्रतितोला ३ सय रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला १ हजार ४ सय ८० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया