Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – अर्जेन्टिनामा आइतबार शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता शक्तिशाली भएको मिडिया रिपोर्टमा उल्लेख छ । पार्कमा राखिएका सवारीसाधन पनि हल्लिएका थिए ।

एक्कासी झट्का लागेपछि मानिसहरु तुरुन्तै घरबाट बाहिर निस्किएका थिए । अर्जेन्टिनामा गएको यस भूकम्पको तीव्रता रिक्टर स्केलमा ६.६ मापन गरिएको छ ।

 

तपाईको प्रतिक्रिया