Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – आर्थिक वर्षको पहिलो दिन सोमबार स्थानीय बजारमा सुनचाँदीको मूल्य स्थिर छ । सोमबार सुनको मूल्य तोलाको एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत कारोबार दिन आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलाको एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी प्रतितोला एक हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया