Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – श्रीलंकामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आज दुई खेल हुँदैछ । कोलम्बो क्रिकेट क्लब ग्राउन्डमा हुने खेलमा श्रीलंका ‘ए’ ले अफगानिस्तान ‘ए’ को सामना गर्नेछ ।

त्यसैगरी, सिंघलिज स्पोर्ट्स क्लबमा हुने खेलमा बंगलादेश ‘ए’ ले ओमान ‘ए’ विरुद्ध खेल्नेछ । दुवै खेल नेपाली समयअनुसार बिहान १०:१५ बजेबाट शुरू हुने छ ।

तपाईको प्रतिक्रिया