Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज सामाजिक मूल्यबाट विचलित हुन थालेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले समाज सांस्कृतिक रूपमा ओरालो नलागोस् भनेर सबै सतर्क हुनुपर्ने बताए । अहिले समाज भगवानसँग पनि डराउन छोडेको भन्दै उनले अराजकता, जथाभाबी बोल्नेहरूसँग रमाउन थालेको तर्क गरे ।

तपाईको प्रतिक्रिया