Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई एक सय ८० रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा एक सय ७९ रन बनाउँदै अलआउट भएको हो । नेपालका सोमपाल कामीले अर्धसतक बनाए । उनले सबैभन्दा बढी ७५ रनको योगदान गरे ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), अर्जुन साउद (विकेटकिपर), कुशल भुर्तेल, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, देव खनाल, सन्दीप जोरा, कुशल मल्ल, ललित राजवंशी, भीम सार्की, पवन सर्राफ, आसिफ सेख, सूर्य तामाङ, किशोर महतो र श्याम ढकाल रहेका छन् । ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी र आरिफ सेख जस्ता प्रभावशाली खेलाडी नेपाली टोलीमा छैनन् ।

 

तपाईको प्रतिक्रिया