Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – साताको अन्तिम कारोबारका दिन सुनको मूल्यमा वृद्धि भएको छ । शुक्रबार बजारमा छापावाल सुन तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबारका दिन बिहीबार मात्रै प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज तोलामा १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी अघिल्लो दिन प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी एकैदिन तोलामा ४० रुपैयाँले वृद्धि भइ १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया