Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीता दाहालको अन्त्येष्टिमा दागबत्ती दिएका छन् । पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ सीताको अन्त्येष्टिमा प्रचण्डले दागबत्ती दिएका हुन् ।

प्रचण्डसँगै दुई छोरीहरू रेणु र गङ्गाले पनि हिन्दु परम्पराअनुसार तीन फेरा घुमेर दागबत्ती दिए । त्यसअघि, सीताको शवलाई नेकपा माओवादी केन्द्रको पार्टी मुख्यालय पेरिसडाँडाबाट राखिएको थियो । सीताको बुधबार बिहान निधन भएको थियो ।

तपाईको प्रतिक्रिया