Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ ।सोही क्रममा पार्टी नेता देव गुरुङले श्रद्धाञ्जली अर्पण गरेपछि मौन धारण गरेपछि श्रद्धाञ्जली दिने क्रम सुरु भएको छ ।सो क्रमको सुरुवात गर्दै सीता पती एवं प्रचण्डले सीता दाहालको पार्थिव शरीरमा पार्टीको झण्डा एवं पुष्पगुच्छा अर्पण गरेका थिए ।

तपाईको प्रतिक्रिया