Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति शोक प्रस्ताव पारित गर्दै उनलाई राष्ट्रिय सम्मानसहित अन्येष्टि गर्नको लागि गृहमन्त्रालयले सिफारिस गर्ने तयारी छ ।

प्रचण्ड पत्नी दाहालको बिहान ८ : ३३ बजे ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो ।

तपाईको प्रतिक्रिया