Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)ले पनि आफ्ना सांसदहरुलाई बजेटको पक्षमा मतदान गर्न निर्देशन दिएको छ । प्रमुख सचेतक प्रदीप यादवका अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा आज बसेको बैठकले सांसदहरुलाई बजेटको पक्षमा मतदान गर्न निर्देशन दिएको हाे ।

उनले भनेका छन्,‘जनता समाजवादी पार्टी, नेपाल संसदीय दलका नेता उपेन्द्र यादवको अध्यक्षतामा आज बसेको बैठकले यस दलका सम्पूर्ण माननीयज्यूहरुलाई आर्थिक वर्ष २०८०/०८१ को बजेट सर्वसम्मतले पास गर्ने निर्णय भएअनुसार यस दलका माननीयहरुलाई ह्विप जारी गरिएको छ ।’ यसअघि सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पनि बजेट पारित गर्न ह्विप लगाएका थिए । नागरिक उन्मुक्ति पार्टीले यसअघि नै बजेटमा सहमति जनाएकाे छ ।

 

तपाईको प्रतिक्रिया