Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य ६ सय रूपैयाँले घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख १० हजार ६ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज प्रतितोला १ लाख १० हजार रूपैयाँमा कारेवार भइरहेकाे छ।

साथै तेजाबी सुन १ लाख ९ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। बुधबार चाँदीको भाउ स्थिर रहेकाे छ। मंगलबार १ हजार ३ सय ७५ रूपैयाँमा काराेवार भएकाे चाँदी आजपनि साेहि मूल्यमा काराेवार भइरहेकाे छ।

 

तपाईको प्रतिक्रिया