Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दा हेर्न नभ्याइनेमा परेको छ । हिन्दी फिल्मबारे अदालतले जारी गरेको आदेश नमान्ने बालेनको घोषणाविरुद्ध परेको अवहेलनासम्बन्धी मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।

यसबारे न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा आइतबार सुनुवाई हुनेगरी पेशी तोकिएको थियो । अदालतको आदेश मान्दिनँ भनेर मेयर बालेनले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी थिइन् । अवहेलना उजुरी दर्ता गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया