Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने निङ्गसियाको एक रेष्टुरेन्टमा बुधबार राती विस्फोट हुँदा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ग्यास ट्यांक विष्फोट भएका कारण ३१ जनाको मृत्यु भएको हो ।

घटनामा सात जना गम्भीर घाइते भएको र उनीहरुलाई अस्पतालमा भर्ना गरिएको सञ्चार माध्यमले जनाएको छ । घटनाप्रति दुख ब्यक्त गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले घाइतेहरुको शीघ्र उपचार गर्न र उद्योग क्षेत्रमा सुरक्षाको प्रबन्ध मिलाउन निर्देशन दिनुभएको छ ।

 

तपाईको प्रतिक्रिया