Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

समाचार सुन्नुहोस् :

काठमाडौँ – गत जेठ ३२ गत काठमाडौं महानगरपालिकाले बन्द गराएको हिसान शैक्षिक मेला शुक्रबारदेखि नियमित हुने भएको छ । काठमाडौं महानगरपालिकाले बन्द गराएको उक्त शैक्षिक मेला नरोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएपछि फेरि हुन लागेको हो । बिहीवार काठमाडौंमा हिसानले पत्रकार सम्मेलन गर्दै असार ८, ९ र १० गते तीन दिन काठमाडौंको भृकुटीमण्डपमा बिहान १० देखि अपराह्न ५ बजेसम्म मेला सञ्चालन हुने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा उच्च शिक्षा तथा माध्यमकि विद्यालय संघ नेपाल हिसानका अध्यक्ष रमेश सिलवालले महानगरले आफूहरुलाई सहयोग नगरेको बताए । उनले भने, ‘महानरले काठमाडौंलाई शिक्षाको हब बनाउछु भन्ने तर शैक्षिक मेलालाई सफल बनाउन रोक्ने गरेका छन् । यस्तो काम गर्नुको आसय नै नकारात्मक छ । नेपाल बाट नेपालको आर्थिक मात्र हैन कला सांस्कृतिलाई अपमान गर्ने हक कसैलाई छैन् ।’ उच्च अदालत पाटनले बुधबार मेला नरोक्न अन्तरिम आदेश दिएको थियो । देश भित्रको क्षेत्रमा लगानी गर्न र सिप सिक्न आवश्यक भएको उनको भनाई छ ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया