Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ३०, २०८१
Friday, November 15, 2024

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले संसदीय दलको बैठक बोलाएको छ । दिउँसो २ बजे बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र बजेटमाथि छलफल हुनेछ ।

सत्ता साझेदार दल भए पनि एकीकृत समाजवादीले सरकारको बजेटप्रति चर्को असन्तुष्टि जनाएको छ । पार्टी उपाध्यक्ष तथा सांसद राजेन्द्र पाण्डेले त बजेट यथास्थितिमा पास हुन नसक्ने बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया