Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी मोर्चा सत्ता प्राप्तिका लागि मात्र सिमित नराख्न आग्रह गरेका छन् ।

सोमबार समाजवादी मोर्चा घोषणा सभामा बोल्दै उनले सम्पूर्ण वामपन्थीहरूलाई एकताबद्ध बनाउन सुझाव दिए । ‘यो मोर्चा सत्ता प्राप्तिका लागि मात्र सिमित नहोस् । कुनै नेताको स्वार्थका लागि प्रयोग नहोस् । सम्पूर्ण वामपन्थी शक्तिलाई एकठाउँमा ल्याउन गराउनेतर्फ म चार दलका शीर्ष नेताहरूलाई आग्रह गर्दछु ।’

एमाले र माओवादी मिलेर बनेको नेकपालाई जनताले दुइतिहाइको बहुमत दिएपनि बचाउन नसकेको उनले दुखेसो पोखे ।

तपाईको प्रतिक्रिया