काठमाडौं – चलचित्र निर्माता एवम् कलाकार दीपकराज गिरीले नेपाली हलहरुमा सबै हिन्दी फिल्म चल्न नदिँदा गलत अर्थ जाने बताएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सोमबारदेखि नगरभित्रका हलहरुमा सबै हिन्दी फिल्म चल्न नदिने घोषणा गरेपछि गिरीको यस्तो प्रतिक्रिया आएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार