Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एअरका एक पाइलट फोटो र भिडियो खिचेको भन्दै कारबाही गरेको छ । प्राधिकरणले उडिरहेको जहाजमा पाइलटले फोटो भिडिओ खिचि हवाई सुरक्षामा आँच आउने गतिविधि गरेकाले कारबाही गरिएको बताएको छ ।

प्राधिकरणका प्रवक्रा जगन्नाथ निरौलाले जहाज उडानका क्रममा ती पाइलटले फोटो र भिडियो खिचेको उजुरी परेसँगै एक्टिभ ड्युटीबाट हटाइएको बताए । उनकाअनुसार यस विषयमा प्राधिकरणले पाइलटसँग स्पष्टीकरण सोधेको छ । पाइलटको नाम भने खुलाउन नमिल्ने उनले बताए ।

 

तपाईको प्रतिक्रिया