Deneme Bonusu Veren Siteler
शनिबार, फाल्गुण ०३, २०८१
Saturday, February 15, 2025

काठमाडौं – सभामुख देवराज घिमिरेले ‘प्रधानमन्त्री भैंसी चढेर आएको’ भन्ने वाक्य संसदको रकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले ‘हामी चाहन्थ्यौं । प्रधानमन्त्री प्लेन चढेर पोखरा विमानस्थलमा झर्नु हुन्छ भनेर तर दूर्भाग्यवस भसी चढेर आएको कुरा आए’ भनेपछि सोमबारको संसदमा हंगामा भएको थियो । यसप्रति नेकपा माओवादी केन्द्रका सांसदहरुले आपत्ति जनाएपछि सभामुख घिमिरले उक्त वाक्य हटाउन निर्देशन दिएका हुन् । माओवादी केन्द्रका सांसद हितराज पाण्डेले उक्त वाक्य हटाउन सभामुखलाई आग्रह गरेका थिए ।

उनको आपत्तिपछि सभामुख घिमिरेले भने, ‘भैंसी चढेर आएको भन्ने शब्द जल्ले बोल्नु भएको भएपनि यो शब्द रेकर्डबाट हटाउन निर्देश गर्छु । जसले बोलेको भएपनि भैंसी चढेर आएको भन्ने शब्दलाई यहाको रेकर्डबाट हटाउन निर्देशन गरी सकेपछि माननिय सदस्यहरु अगाडी बढनुहोस् । आसन गरौं ।’ उनले ‘प्रधानमन्त्री पुष्पकमल दाहाल भैंसी चढेर आएको’ वाक्य संसदको इतिहासमा त्यस्तो रेकर्ड उचित हुन्न भनेर हटाउन निर्देशन दिएको बताए । यति भनेर बारम्बार आग्रह गरेपछि मात्र संसद सुचारु भएको हो ।

तपाईको प्रतिक्रिया