Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा सोमबार बोल्ने क्रममा संसदको सबैभन्दा ठूलो र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली दुवै अनुपस्थित भएका छन् ।

दाहालले बोल्ने बेलामा दाहाल र ओलीको अनुपस्थिति अर्थपूर्ण देखिन्छ । रोष्टममा उभिएर भारत भ्रमणबारे जानकारी दिने भनेपछि दाहाल र ओली दुवै अनुपस्थित भएका थिए । संसदमा बोल्ने क्रममा दाहालले सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलको नेता अनुपस्थित हुँदा आफूलाई नमिठो लागेको बताए । दाहालले त्यसो भनेपछि संसदमै रहेका ओली संसद बैठक हलमा छिरेका थिए । तर देउवा भने देखिएनन् ।

 

तपाईको प्रतिक्रिया