Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

भारत नेपालको सबैभन्दा नजिकको छिमेकी मात्रै नभएर सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको बताउँदै उनले चाँडै मोदीलाई नेपाल भ्रमणमा स्वागत गर्ने उनले बताए ।

दिल्लीस्थित हैदरावाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा उनले बंगलादेशसम्म बिजुली निर्यातका लागि त्रिपक्षीय सहमति हुने बताएका थिए ।

अरुण, भारतीय बाटो हुँदै बंगलादेशसम्म बिजुली निर्यात, ४८० मेगावाटको फुकोट कर्णाली, पञ्चेश्वर बहूद्देश्यीय आयोजना, पेट्रोलियम पाइपलाइन, सीमा समाधानलगायत विविध विषयमा सहमति भएको उनले बताएका थिए ।

तपाईको प्रतिक्रिया