मधेसमा अत्यधिक गर्मी, लहानका विद्यालय एक साताका लागि बन्द
समाचार सुन्नुहोस् :
काठमाडौँ – तराई मधेसका जिल्लाहरुमा गर्मी अत्यधिक बढेपछि जनजीवन प्रभावित बनेको छ ।केही दिनदेखि तराई मधेसका जिल्लाहरुमा २८ देखि ४२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।गर्मीले सबभन्दा बढी मजदुर समस्यामा परेका छन् । घरबाट बाहिर निस्किनै नसकिने अबस्था आएको सर्वसधारण बताउँछन् । गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्न थालेको भन्दै सिरहाको लहान नगरपालिकाकाले एक साताका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
भोली (जेठ १९ गते)देखि जेठ २६ गतेसम्म वालविकास देखि कक्षा १२ सम्मका सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरु बन्द रहने लहानकी प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमले सूचना जारी गरेकी छन् । उनले जारी गरेको सूचनामा भनिएको छ,‘वर्षे विदाबाट कट्टा हुनेगरी विद्यालयहरु बन्द रहनेछ ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।