शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – सरकारले भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेललाई नियुक्त गरेको छ । अर्थमन्त्री डा. प्रकाशरण महतले पौडेललाई महानिर्देशक नियुक्त गरेका हुन् ।

यसअघिका महानिर्देशक चक्रबहादुर बुढा २७ वैशाखमा संस्कृति पर्यटन तथा नागरिक मन्त्रालयमा सरुवा भएका थिए । त्यसपछि पौडेललाई अर्थमन्त्रालय अन्तर्गतको विभामा ल्याइएको हो । पौडेल खानेपानी मन्त्रालयबाट अर्थमा आएका हुन् ।

तपाईको प्रतिक्रिया