बिहिबार, मंसिर १४, २०८०
Thursday, November 30, 2023

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले लामो समयदेखि निष्कृय रहेको नागरिकता विधेयक प्रमाणीकरण गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आपत्ति जनाएका छन् । बुधबार सभापति लामिछानेले सामाजिक सञ्जालमा एक स्टाटस राख्दै सो आपत्ति जनाएका हुन् ।

तपाईको प्रतिक्रिया