Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन २५, २०८१
Friday, October 11, 2024

काठमाडौँ – अब राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र लगायतका सेवा दुई शिफ्टमा उपलब्ध हुने भएको छ । सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले  राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुपत्र दिने सेवा सहज बनाउन आवश्यकता अनुसार दुई सिफ्टमा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइने बताएका छन् ।

“राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमति पत्र लगायतका सेवा सहज रूपमा उपलब्ध गराउन आवश्यकता अनुसार दुई सिफ्टमा सेवा प्रदान गरिने व्यवस्था मिलाइने छ,” उनले भने ।

 

तपाईको प्रतिक्रिया