Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ २५, २०८१
Friday, February 7, 2025

काठमाडौं – आगामी आर्थिक वर्षको बजेट, आन्तरिक ऋणलगायतका विधेयक पारित गर्न सरकारले मन्त्रिपरिषद्को बैठक डाकेको छ। बैठक १ बजे बस्ने छ। बैठकले पारित गरेपछि अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्रपति रामचन्द्र पौडेललाई बजेटका बारेमा ब्रिफिङ गर्ने छन्।

त्यसपछि अर्थमन्त्रीले संसद्को संयुक्त बैठकमा बजेट भाषण पढ्ने कार्यक्रम छ। बजेट भाषणका लागि ४ बजेलाई बैठक डाकिएको छ। सरकारले साढे ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य राख्दै १७ खर्ब १५ अर्ब रुपैयाँको बजेट प्रस्तुत गर्दैछ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया