शनिबार, मंसिर १६, २०८०
Saturday, December 2, 2023

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बैठक सिंहदरबारमा केहीबेर अघिबाट सुरु भएको छ । जारी बैठकमा सोमबार सार्वजनिक हुने बजेटका प्राथमिकता र बुधबारदेखि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण लगायतको विषयमा छलफल हुँदैछ । त्यस्तै गणतन्त्र दिवसमा हुने कैद छुट, सार्वजनिक बिदालगायत विषयमा पनि छलफल हुने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया