Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले घुस खाएको प्रमाणित गर्न चुनौती दिएका छन् । मन्त्री किराँतीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रमाणित गरे आफू एक मिनेट नबस्ने बताएका हुन् ।

‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले’ किराँतीले लेखेका छन् ‘आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिन…।’

तपाईको प्रतिक्रिया