Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – निरा पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका विनोद विश्वकर्मा पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि विश्वकर्मालाई केन्द्रीय कारागार चलान गरिएको हो ।

प्रहरीका अनुसार उनले आर्थिक रुपमा समस्यामा परेपछि पाण्डेको सिक्री र काउन्टरमा भएको रकम लुट्न खोज्दा प्रतिकार गरेपछि हत्या गरेको बयान दिएका छन् ।उनलाई गत वैशाख १६ गते झापाबाट पक्राउ गरेर काठमाडौं ल्याइएको थियो ।

 

तपाईको प्रतिक्रिया