Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – जापानको मध्य प्रान्त नागानोमा शिकार हतियारधारी एक व्यक्तिले छुरा प्रहार गरी गोली चलाउँदा बिहीबार एक महिला र दुई प्रहरी अधिकारीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तरी नागानो प्रिफेक्चरको नाकानोमा एक व्यक्तिले एक महिलालाई छुरा प्रहार गरेको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेका तिए । घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूलाई गोली हानिएको क्योडो न्युजले जनाएको छ । संदिग्ध पुरुष घटनास्थलबाट भागेका छन् ।

 

तपाईको प्रतिक्रिया