Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – अहिले विद्युतीय गाडीको बजार विस्तार भइरहेको बेलामा जापानले निकै द्रुत गतिमा दौडिने एउटा कार सार्वजनिक गरेको छ । आस्पार्क आउल नामक उक्त कार २०० माइल (३२२ किलोमिटर) प्रतिघन्टाको गतिमा दौडिन सक्छ । यति तीव्र गतिमा दौडिएर यस कारले दुईवटा विश्व कीर्तिमान तोडेको छ । यसको स्वरूप पनि निकै स्टाइलिश छ ।

यो कार १.७२ सेकेन्डमा शून्यबाट ६० माइल प्रतिघन्टामा दौढिन सक्छ । यसको अधिकतम गति २६० माइल प्रतिघन्टा छ ।

तपाईको प्रतिक्रिया