प्रतिनिधिसभा बैठक सुरु [LIVE]LIVE :काठमाडौं – प्रतिनिधिसभा बैठक जारी छ । बैठकको शून्य समयमा सदस्यहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । साथै बैठकमा गत शुक्रबार सदनमा पेस गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल हुने कार्यसूचीमा उल्लेख छ । प्रकाशित मिति: सोमबार, जेठ ०८, २०८०प्रकाशित समय: १५:४०:४०