शुक्रबार, चैत्र ३०, २०८०
Friday, April 12, 2024

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।शुक्रबार राष्ट्रपति पौडेलले संघीय संसद संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरेका हुन् ।

नीति कार्यक्रम वाचनको अन्त्यमा राष्ट्रपति पौडेलले भने,‘प्रस्तावित नीति तथा कार्यक्रमले समृद्ध, सबल र न्यायपूर्ण नेपाल निर्माण गर्ने हाम्रो संकल्पलाई साकार दुल्याउन महत्वपूर्ण योगदान गर्ने मेरो विश्वास छ ।’

नीति तथा कार्यक्रमको पूर्णपाठ:

तपाईको प्रतिक्रिया