बिहिबार, जेठ १८, २०८०
Thursday, June 1, 2023

टोकियो – रूस र युक्रेनको युद्ध जारी रहेको बेला युक्रेनी राष्ट्रपति जापान पुगेका छन् । जापानमा जारी जि-७ को सम्मेलनमा भाग लिनका लागि उनी शनिवार बिहान जापना पुगेका हुन् ।

विश्वका धनी लोकतन्त्रहरूबाट समर्थन जुटाउन र रूससँग लामो सम्बन्ध भएका ‘ग्लोबल साउथ’ नेताहरूका माझ आफनो कुरा राख्ने दुर्लभ मौका उनले पाउने भएका छन् ।

तपाईको प्रतिक्रिया