Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – काठमाडौँस्थि जापानी दूतावासले जापानी राष्ट्रिय दिवस मनाएको छ । नेपालका लागि जापानका राजदूत किकुता युताकाले आफ्नो निवासमा राजा नारुहितोको ६३औं जन्मदिनको अवसरमा राष्ट्रिय दिवस मनाएको हो ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनलगायत करिब ४ सय जनाको उपस्थिति रहेको दूतावासले जानकारी दिएको छ । राजदूत किकुताले तीन वर्षपछि कार्यक्रम आयोजना गर्न सकिएको भन्दै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद व्यक्त गरे ।

तपाईको प्रतिक्रिया