Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २९, २०८१
Tuesday, October 15, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते विश्वासको मत लिने भएका छन् ।

विश्वासको मतका लागि संसद् सचिवालयमा प्रधानमन्त्रीको पत्र प्राप्त भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । ‘पत्र प्राप्त भएको छ। अब महासचिवले यसमा आवश्यक प्रक्रिया अघि बढाउनुहुन्छ,’ उनले भने ।

भोलि उपराष्ट्रपतिको निर्वाचन तोकिएको छ । विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार गर्ने प्रचण्डको तयारी छ । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि संवैधानिक रुपमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भएको हो ।

तपाईको प्रतिक्रिया