Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – नेपालीले विदेशमा घुम्न गएर १८ अर्ब ८० करोड रुपैयाँ खर्च गरेका छन् । राष्ट्र बैंकले जारी गरेको ७ महिनाको तथ्यांक अनुसार भ्रमण खर्च ५६.६ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्ष माघ महिनासम्म ३९ अर्ब ९६ करोड रुपैयाँ भ्रमण खर्च रहेकोमा ६२ अर्ब ५७ करोड पुगेको छ । यसमा अध्ययनकोलागि विदेश जानेले ४३ अर्ब ७४ करोड रुपैयाँ खर्च गरेका छन् । अघिल्लो वर्ष शिक्षातर्फ २२ अर्ब ६० करोड रुपैयाँ खर्च गरेका थिए ।

तपाईको प्रतिक्रिया