Deneme Bonusu Veren Siteler
मंगलबार, फाल्गुण २७, २०८१
Tuesday, March 11, 2025

आरआर क्याम्पसमा खुकुरी प्रहार गर्न खोजेको भिडियो हेर्नुहोस् :

काठमाडौँ – काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा खुकुरी प्रहार गर्न खोज्ने एक जना पक्राउ परेका छन्। प्रहरीका अनुसार क्याम्पसभित्र खुकुरी बोकेर प्रवेश गरी आक्रमण गर्न खोज्ने एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ता सन्दीप चन्द खुकुरीसहित पक्राउ परेका हुन्।

शिक्षाको मन्दीरका रुपमा रहेने क्याम्पसमा हतियारको प्रदर्शन हुने दुखत भएको भन्दै अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा खुकुरी निकाल भन्दै बोलेको र कुखुरी प्रहार गर्न खोजको फोटो भिडियो भाइरल भइरहेको छ ।

स्ववियु निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने क्रममा चन्द खुकुरीसहित प्रवेश गरी आक्रमण प्रयास गरेको प्रहरीले जनाएको छ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया