शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

दाङको बङलाचुली गाउँपालिका-३ का महिला जङ्गलबाट घाँसको भारी बोकेर घर फर्किदै । आज त नारी दिवस हो नि भन्ने प्रसङ्गमा उनीहरु आफूहरुलाई कुनै दिवसले नछोएको बताउँछन् । शहरी क्षेत्रमा आज सरकार र निजी क्षेत्रबाट महिला दिवसमा विभिन्न कार्यक्रमहरु भइरहँदा ग्रामीण क्षेत्रका महिलाहरुलाई भने कामकै चटारो छ । ग्रामीण क्षेत्रका महिलाका लागि यो वाध्यता पनि हो । तस्वीर : रञ्जिता अधिकारी / रासस

तपाईको प्रतिक्रिया