Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – नेपाल बार एसोसिएसनले प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको प्रति असन्तुष्टि जनाउँदै विज्ञप्ति जारी गरेको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अन्जिता खनालले विज्ञप्ति जारी गरेर असन्तुष्टि जनाएका हुन् ।

माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका क्रममा भएका घटनाको छानबिन र निरूपणका लागि विस्तृत शान्ति सम्झौता अनुसार संविधानमै व्यवस्था गरिएका दुई आयोग बनाएर काम गर्नुपर्ने र उक्त आयोगहरूले काम गर्दै गरेको अवस्थामा सर्वोच्चमा मुद्दा लैजानु उचित नभएको बारको धारणा छ ।

यस्तो छ विज्ञप्ति :-

तपाईको प्रतिक्रिया