Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – काभ्रेपलान्चोक केन्द्र भएर भूकम्प गएको छ। आज बिहान ८ बजेर ३ मिनेटमा काभ्रेको काँशीखण्ड नजिक केन्द्रविन्दु भएर ४ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको हो।

राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो। चार दिनअघि पनि ताप्लेजुङलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो।

 

तपाईको प्रतिक्रिया