
काठमाडौँ – युएईविरुद्ध सनसनीपूर्ण प्रदर्शन गर्दै यू–१९ विश्वकप क्रिकेटमा पुर्याउने नेपाली टोलीका प्रत्येक खेलाडीले एक-एक लाख रुपैयाँ नगद पाउने भएका छन् । दीपेश कंडेलले सनसनीपूर्ण ह्याट्रिक गरेपछि नेपालले युएईलाई ७ रनले पराजित गर्दै नेपालले श्रीलंकामा हुने विश्वकपमा स्थान बनाएपछि क्रिकेट एसोसियसन अफ नेपाल (क्यान)ले यस्ताे घाेषणा गरेकाे हाे ।
हार्नै लागेको म्याचलाई जितसम्म पुर्याएर महत्वपूर्ण जित दिलाएपछि क्यानले टिमका प्रत्येक खेलाडीलाई नगद एकएक लाख रुपैयाँ दिने घोषणा गरेको हो । १९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा १८४ रनमा समेटिएपछि नेपालले महत्वपूर्ण जित निकालेको हो । कँडेलले ४७.३ ओभरपछिका लगातार तीन बलमा ३ विकेट लिएर ह्याट्रिक पूरा गर्दै महत्वपूर्ण जित दिलाए ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार, फाल्गुण १९, २०७९
प्रकाशित समय: ६:३०:१९